प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिमीहरूले आफ्नो पहिलो उब्जनीको खस्रो पीठोबाट सेल आकारको रोटी बनाएर भेटी चढाउनू।+ तिमीहरू खलाबाट ल्याइएको अन्‍न जसरी चढाउँछौ, यसलाई पनि त्यसरी नै चढाउनू।

  • इजकिएल ४४:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० उब्जनीको पहिलो फलमध्ये सबैभन्दा असल-असल फल अनि तिमीहरूले* चढाएका सबै थोक पुजारीहरूकै हुनेछ।+ अनि पहिलो उब्जनीको अन्‍नको खस्रो पीठो पनि पुजारीहरूलाई दिनू।+ त्यसो गऱ्‍यौ भने तिमीहरूको घरानाले आशिष्‌ पाउनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने