प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ६:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “हारुन र तिनका छोराहरूलाई यसो भन्‍नू, ‘पापभेटीको नियम यो हो:+ अग्निभेटीको जनावर जहाँ काटिन्छ,+ त्यहीँ पापभेटीको जनावर पनि यहोवा परमेश्‍वरसामु काटियोस्‌। यो महापवित्र कुरा हो। २६ पापको प्रायश्‍चित गर्न जुन पुजारीले भेटी चढाउँछन्‌, तिनैले त्यो भेटी खाऊन्‌।+ तिनले त्यो पवित्र ठाउँमा अर्थात्‌ भेट हुने पालको चोकमा बसेर खाऊन्‌।+

  • इजकिएल ४४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ मलाई चढाइएको अन्‍नभेटी,+ पापभेटी, दोषभेटी+ र इस्राएलमा मेरो नाममा अर्पण गरिएको सबै कुरा तिनीहरूकै हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने