१७ “तिमीहरूले पापभेटीलाई किन पवित्र ठाउँमा बसेर खाएनौ?+ त्यो महापवित्र कुरा हो अनि तिमीहरूले सारा इस्राएलीहरूको दोष हटाउन सक र तिनीहरूको लागि यहोवा परमेश्वरसामु प्रायश्चित गर्न सक भनेर त्यो तिमीहरूलाई दिइएको थियो।
९ आगोमा चढाइने यी महापवित्र भेटीहरूको केही अंश तिम्रै हिस्सा होस्: अन्नभेटी,+ पापभेटी,+ दोषभेटीलगायत+ तिनीहरूले मेरो निम्ति ल्याएका जुनसुकै भेटी। तिमी र तिम्रा छोराहरूले यसलाई महापवित्र ठान्नू।