प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ पुजारीले आलो घाउ देखेमा उसलाई अशुद्ध ठहराऊन्‌।+ आलो घाउ अशुद्ध हो। त्यो कुष्ठरोग हो।+

  • लेवी १३:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ पुजारीले उसलाई जाँचेर हेरून्‌। दाग भएको ठाउँको रौँ सेतो भएको छ र त्यो दाग भित्रसम्मै गढेको छ भने त्यो पोलेको ठाउँबाट निस्केको कुष्ठरोग हो; पुजारीले उसलाई अशुद्ध ठहराऊन्‌। त्यो कुष्ठरोग हो।

  • लेवी १३:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० पुजारीले त्यो जाँचेर हेरून्‌।+ त्यो भित्रसम्मै गढेको छ र त्यहाँको रौँ पहेँलो र मसिनो भएको छ भने पुजारीले उसलाई अशुद्ध ठहराऊन्‌। त्यो टाउकोको छाला वा दाह्रीमा देखिएको रोग हो; त्यो टाउको वा चिउँडोको कुष्ठरोग हो।

  • लेवी १३:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ तर तालु खुइलिएको भागमा वा निधारमा रातोरातो, सेतोसेतो घाउ देखिएमा त्यो उसको तालु वा निधारमा आएको कुष्ठरोग हो।

  • गन्ती १२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० भेट हुने पालमाथि भएको बादल त्यहाँबाट हट्‌यो र हेर! कुष्ठरोग लागेर मरियम हिउँजस्तै सेती भइन्‌।+ त्यसपछि हारुनले मरियमतिर फर्केर हेर्दा उनलाई कुष्ठरोग लागिसकेको थियो।+

  • गन्ती १२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ दिदीलाई आमाको गर्भमै मरेर कुहिसकेको बच्चाको जस्तो अवस्थामा नछोड्‌नुहोस्‌!”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने