३ “‘यदि अभिषिक्त पुजारीको+ पापले गर्दा+ सारा इस्राएलीहरू दोषी भए भने तिनले आफूले गरेको पापको निम्ति पापभेटीको रूपमा यहोवा परमेश्वरलाई निष्खोट बहर चढाऊन्।+ ४ तिनले त्यो बहर भेट हुने पालको अगाडि यहोवा परमेश्वरसामु ल्याऊन्,+ त्यसको टाउकोमा हात राखून् र त्यसलाई यहोवा परमेश्वरसामु काटून्।+