लेवी २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “‘यदि कसैले यहोवा परमेश्वरको निम्ति अन्नभेटी ल्याउन चाहन्छ भने+ त्यो मसिनो पीठोको होस्। उसले त्यसमा तेल खन्याओस् र त्यसमाथि सेतो धूप* छर्कोस्।+ लेवी १४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० “आठौँ दिन उसले पुजारीकहाँ यी कुराहरू ल्याओस्: भेडाको दुई वटा निष्खोट पाठो, भेडाको एउटा एक वर्षे निष्खोट पाठी,+ अन्नभेटीको निम्ति एपाको दस भागको तीन भाग* मसिनो पीठो, जुन तेलमा मुछेको होस्+ अनि एक लग* तेल।+ गन्ती १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तब एपाको दस भागको एक भाग* मसिनो पीठोलाई+ एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि यहोवा परमेश्वरलाई चढाउनू।
२ “‘यदि कसैले यहोवा परमेश्वरको निम्ति अन्नभेटी ल्याउन चाहन्छ भने+ त्यो मसिनो पीठोको होस्। उसले त्यसमा तेल खन्याओस् र त्यसमाथि सेतो धूप* छर्कोस्।+
१० “आठौँ दिन उसले पुजारीकहाँ यी कुराहरू ल्याओस्: भेडाको दुई वटा निष्खोट पाठो, भेडाको एउटा एक वर्षे निष्खोट पाठी,+ अन्नभेटीको निम्ति एपाको दस भागको तीन भाग* मसिनो पीठो, जुन तेलमा मुछेको होस्+ अनि एक लग* तेल।+
४ तब एपाको दस भागको एक भाग* मसिनो पीठोलाई+ एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि यहोवा परमेश्वरलाई चढाउनू।