प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २३:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तर सातौँ महिनाको दसौँ दिन भने प्रायश्‍चितको दिन* हो।+ यो दिन तिमीहरूले पवित्र सभा राख्नू र आफूले गरेको पापको लागि दुःख मनाउनू*+ अनि यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटी चढाउनू। २८ यो दिन तिमीहरूले कुनै काम नगर्नू किनकि यो यहोवा परमेश्‍वरसामु तिमीहरूको पापको क्षमा माग्ने प्रायश्‍चितको दिन हो।+

  • गन्ती २९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “‘अनि सातौँ महिनाको दसौँ दिन तिमीहरूले पवित्र सभा राख्नू।+ त्यो दिन तिमीहरूले आफूले गरेको पापको लागि दुःख मनाउनू।* त्यो दिन कुनै काम नगर्नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने