प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १६:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “तिमीहरूले यो नियम सधैँ पालन गर्नू: चाहे स्वदेशी होस्‌ वा तिमीहरूमाझ बसोबास गरिरहेका विदेशी, सातौँ महिनाको दसौँ दिन तिमीहरूले आफूले गरेको पापको लागि दुःख मनाउनू* र त्यो दिन कसैले कुनै काम नगर्नू।+ ३० त्यो दिन तिमीहरूको निम्ति प्रायश्‍चित गरिनेछ+ र तिमीहरू शुद्ध हुनेछौ। तिमीहरू यहोवा परमेश्‍वरसामु सबै पापबाट शुद्ध हुनेछौ।+

  • गन्ती २९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “‘अनि सातौँ महिनाको दसौँ दिन तिमीहरूले पवित्र सभा राख्नू।+ त्यो दिन तिमीहरूले आफूले गरेको पापको लागि दुःख मनाउनू।* त्यो दिन कुनै काम नगर्नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने