प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “‘त्यो अग्निभेटी* गाईवस्तुमध्येबाट ल्याइएको हो भने उसले निष्खोट बहर चढाओस्‌।+ उसले त्यसलाई भेट हुने पालको प्रवेशद्वारनजिक ल्याओस्‌ र राजीखुसीले यहोवा परमेश्‍वरसामु चढाओस्‌।+

  • व्यवस्था १२:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर तिमीहरूका सबै कुललाई दिइएको इलाकाबाट यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न र आफ्नो निवासस्थान बनाउन जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, तिमीहरूले त्यहीँ गएर उहाँको उपासना गर्नू।+ ६ तिमीहरूले आ-आफ्नो अग्निभेटी,*+ बलिदान, दशांश,*+ तिमीहरूले दिने दान,+ भाकलभेटी,* स्वैच्छिकभेटी+ र तिमीहरूको गाईवस्तु वा भेडाबाख्राको पहिलो सन्तानलाई त्यहीँ गएर चढाउनू।+

  • व्यवस्था १२:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ होसियार! तिमीहरूले आफूलाई जहाँ मन लाग्छ, त्यहाँ अग्निभेटी नचढाउनू।+ १४ तिमीहरूको कुललाई दिइएको इलाकाबाट यहोवा परमेश्‍वरले जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, त्यहीँ लगेर तिमीहरूले अग्निभेटी चढाउनू। त्यहीँ मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा गर्नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने