-
लेवी १७:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “‘कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले रगत खाएमा+ म उसलाई त्याग्नेछु र उसलाई समुदायबाट हटाउनेछु।* ११ किनकि हरेक जीवजीवातको जीवन* त्यसको रगतमा हुन्छ।+ अनि तिमीहरूको पापको प्रायश्चित गर्न मैले रगतचाहिँ वेदीमा खन्याउनू भन्ने आज्ञा दिएको छु।+ रगतमा जीवन हुने भएकोले त्यसले तिमीहरूको निम्ति प्रायश्चित गरिदिन्छ।+
-