-
प्रस्थान ३२:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० भोलिपल्टै मोसाले मानिसहरूलाई यसो भने: “तिमीहरूले घोर पाप गऱ्यौ। तिमीहरूको पाप क्षमा हुन सक्छ कि भनेर बुझ्न अब म यहोवा परमेश्वरकहाँ बिन्ती चढाउन जाँदै छु।”+
-
-
गन्ती १५:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ पुजारीले इस्राएलीहरूको सारा समुदायको निम्ति प्रायश्चित गरिदेऊन् र तिनीहरूले क्षमा पाउनेछन्+ किनकि तिनीहरूले जानाजानी गल्ती गरेका थिएनन्। साथै तिनीहरूले यहोवा परमेश्वरसामु आगोमा भेटी चढाए र आफ्नो गल्तीको लागि यहोवा परमेश्वरसामु पापभेटी चढाए।
-