गन्ती १०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० “साथै तिमीहरूले रमाहट गर्ने समयमा+ अर्थात् चाडपर्वमा+ र हरेक महिनाको सुरुमा जब तिमीहरू अग्निभेटी+ र मेलबलि+ चढाउँछौ, त्यतिखेर बिगुल फुक्नू। यसो गर्दा परमेश्वरले तिमीहरूलाई सम्झनुहुनेछ। म तिमीहरूका परमेश्वर यहोवा हुँ।”+ गन्ती २९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ “‘सातौँ महिनाको पहिलो दिन एउटा पवित्र सभा राख्नू। त्यो दिन कुनै गाह्रो काम नगर्नू।+ त्यो दिन बिगुल फुक्ने दिन हो।+
१० “साथै तिमीहरूले रमाहट गर्ने समयमा+ अर्थात् चाडपर्वमा+ र हरेक महिनाको सुरुमा जब तिमीहरू अग्निभेटी+ र मेलबलि+ चढाउँछौ, त्यतिखेर बिगुल फुक्नू। यसो गर्दा परमेश्वरले तिमीहरूलाई सम्झनुहुनेछ। म तिमीहरूका परमेश्वर यहोवा हुँ।”+
२९ “‘सातौँ महिनाको पहिलो दिन एउटा पवित्र सभा राख्नू। त्यो दिन कुनै गाह्रो काम नगर्नू।+ त्यो दिन बिगुल फुक्ने दिन हो।+