-
लेवी २३:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “तर सातौँ महिनाको दसौँ दिन भने प्रायश्चितको दिन* हो।+ यो दिन तिमीहरूले पवित्र सभा राख्नू र आफूले गरेको पापको लागि दुःख मनाउनू*+ अनि यहोवा परमेश्वरको निम्ति आगोमा जलाइने भेटी चढाउनू। २८ यो दिन तिमीहरूले कुनै काम नगर्नू किनकि यो यहोवा परमेश्वरसामु तिमीहरूको पापको क्षमा माग्ने प्रायश्चितको दिन हो।+
-