भजन ६७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ पृथ्वीले आफ्नो उब्जनी दिनेछ;+परमेश्वरले, हो, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुहुनेछ।+ भजन ८५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ जुन कुरा असल छ, यहोवाले त्यही दिनुहुनेछ+अनि हाम्रो जमिनले प्रशस्त उब्जनी दिनेछ।+