लेवी २६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ म ठीक-ठीक समयमा वर्षा गराउनेछु+ र जमिनले उब्जनी दिनेछ+ अनि बोटबिरुवाले प्रशस्त फल दिनेछ। भजन ६७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ पृथ्वीले आफ्नो उब्जनी दिनेछ;+परमेश्वरले, हो, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुहुनेछ।+ यसैया २५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ सेनाहरूका यहोवाले यस डाँडामा+ सबै जातिका मानिसहरूका लागिथरीथरीका परिकार भएको भोज दिनुहुनेछ;+असल मद्य टक्य्राउनुहुनेछ।हड्डीको मासी भएका थरीथरीका परिकारर छानेको असल मद्यको भोज लगाउनुहुनेछ। यसैया ३०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिमीले छरेको बिउ पानीले भिजोस् भनेर परमेश्वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्।+
६ सेनाहरूका यहोवाले यस डाँडामा+ सबै जातिका मानिसहरूका लागिथरीथरीका परिकार भएको भोज दिनुहुनेछ;+असल मद्य टक्य्राउनुहुनेछ।हड्डीको मासी भएका थरीथरीका परिकारर छानेको असल मद्यको भोज लगाउनुहुनेछ।
२३ तिमीले छरेको बिउ पानीले भिजोस् भनेर परमेश्वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्।+