लेवी २६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ म ठीक-ठीक समयमा वर्षा गराउनेछु+ र जमिनले उब्जनी दिनेछ+ अनि बोटबिरुवाले प्रशस्त फल दिनेछ। भजन ८५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ जुन कुरा असल छ, यहोवाले त्यही दिनुहुनेछ+अनि हाम्रो जमिनले प्रशस्त उब्जनी दिनेछ।+ यसैया ३०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिमीले छरेको बिउ पानीले भिजोस् भनेर परमेश्वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्।+ इजकिएल ३४:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ रूखहरूले फल दिनेछन् र जमिनले उब्जनी दिनेछ।+ तिनीहरू कुनै चिन्ता र फिक्रीविना बस्नेछन्। अनि जब म तिनीहरूको जुवा भाँचिदिनेछु+ र तिनीहरूलाई दास बनाउनेहरूको हातबाट मुक्त गर्नेछु, तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्।
२३ तिमीले छरेको बिउ पानीले भिजोस् भनेर परमेश्वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्।+
२७ रूखहरूले फल दिनेछन् र जमिनले उब्जनी दिनेछ।+ तिनीहरू कुनै चिन्ता र फिक्रीविना बस्नेछन्। अनि जब म तिनीहरूको जुवा भाँचिदिनेछु+ र तिनीहरूलाई दास बनाउनेहरूको हातबाट मुक्त गर्नेछु, तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्।