प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:५३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५३ सहरभित्रै थुनिनुपर्दा तिमीहरूले धेरै कष्ट भोग्नेछौ र शत्रुहरूको कारण असाध्यै दुःख पाउनेछौ। त्यसबेला तिमीहरू आफ्नै छोराछोरीको मासु खान बाध्य हुनेछौ;+ यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएका सन्तानलाई नै तिमीहरूले खानेछौ।

  • २ राजा ६:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यसैले हामीले मेरो छोरालाई उसिनेर खायौँ।+ भोलिपल्ट मैले उसलाई भनेँ: ‘तिम्रो छोरा ल्याऊ! हामी उसलाई मारेर खाऔँ।’ तर उसले आफ्नो छोरा लुकाई।”

  • यर्मिया १९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनीहरूका शत्रुहरू अनि तिनीहरूको ज्यान लिन खोज्नेहरूले घेरा हाल्दा तिनीहरू आकुलव्याकुल हुनेछन्‌ र म तिनीहरूलाई आफ्नै छोराछोरी अनि छिमेकीको मासु खान बाध्य पार्नेछु।”’+

  • विलाप ४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० दयामायाले भरिएका स्त्रीहरूले समेत आफ्नै हातले आफ्ना बालबच्चा पकाएका छन्‌।+

      मेरा प्रजाको विनाशमा ती बालबच्चा नै तिनीहरूको शोकको आहार बनेका छन्‌।+

  • इजकिएल ५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “‘“त्यसैले आमाबुबाले आफ्नै छोराछोरीलाई खानेछन्‌+ र छोराछोरीले पनि आफ्नै आमाबुबालाई खानेछन्‌। म तिमीहरूलाई दण्ड दिनेछु र बाँकी सबैलाई चारैतिर तितरबितर पार्नेछु।”’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने