-
गन्ती २८:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “अनि तिनीहरूलाई यसो भन्नू, ‘तिमीहरूले यहोवा परमेश्वरको निम्ति आगोमा चढाउनुपर्ने कुराहरू यी हुन्: अग्निभेटीको रूपमा हरेक दिन दुई वटा एक वर्षे भेडाको पाठा चढाउनू।+ ती निष्खोट हुनुपर्छ।
-
-
गन्ती २८:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ साथै तिमीहरूले मद्यभेटीको रूपमा प्रत्येक पाठोसँग एक चौथाइ हिन मद्य चढाउनू।+ यहोवा परमेश्वरको लागि मद्यभेटीको रूपमा यसलाई पवित्र ठाउँमा खन्याउनू।
-