प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोवा परमेश्‍वरले हारुनलाई अझ भन्‍नुभयो: “मेरो निम्ति दानस्वरूप चढाइएका सबै थोकको जिम्मा मैले तिमीलाई सुम्पेको छु।+ इस्राएलीहरूले चढाएका सबै पवित्र थोकको केही अंश मैले तिमी र तिम्रा छोराहरूलाई सधैँका लागि दिएको छु।+

  • गन्ती १८:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई चढाउने सबै पवित्र दान+ मैले तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ यो यहोवा परमेश्‍वरसामु तिमी र तिम्रो सन्तानको लागि सधैँभरि रहिरहने नुनको करार* हो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने