प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “तिमीहरूले आफ्नो पहिलो उब्जनीको सर्वोत्तम भाग यहोवा तिमीहरूका परमेश्‍वरको भवनमा लगेर चढाउनू।+

      “तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।+

  • लेवी २७:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ “‘यदि कसैले आफूसित भएको थोकमध्येबाट मानिस, जनावर वा जमिन यहोवा परमेश्‍वरलाई कुनै सर्त नराखी अर्पण गर्छ भने उसले त्यो अरूलाई बेच्न वा फेरि आफैले किन्‍न मिल्दैन। जुन कुरा यहोवा परमेश्‍वरलाई अर्पण गरिन्छ, त्यो उहाँको नजरमा महापवित्र हुन्छ।+

  • लेवी २७:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “‘चाहे खेतको अन्‍न होस्‌ वा बोटबिरुवाको फल, भूमिको उब्जनीको दशांश*+ यहोवा परमेश्‍वरकै हो। त्यो यहोवा परमेश्‍वरको नजरमा पवित्र छ।

  • गन्ती १८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यो पनि तिमीहरूकै हिस्सा हो: इस्राएलीहरूले चढाएका डोलाउने भेटी+ र त्यससँगै चढाइएका उपहारहरू।+ मैले यो तिमी, तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सधैँका लागि दिएको छु।+ तिम्रो घरमा जो-जो शुद्ध छन्‌, तिनीहरूले त्यो खाऊन्‌।+

  • गन्ती १८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “लेवीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले इस्राएलीहरूबाट आफ्नो अंशस्वरूप दशांश पाउनेछौ+ अनि तिमीहरूले त्यसको दशांश यहोवा परमेश्‍वरलाई भेटीस्वरूप चढाउनू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने