प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २६:६३, ६४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६३ मोसा र पुजारी एलियाजारले इस्राएलीहरूमध्येबाट नाम दर्ता गरेका सबै मानिस यी नै थिए। त्यतिखेर इस्राएलीहरू यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा थिए। ६४ तर यी दर्ता भएकाहरूमा मोसा र पुजारी हारुनले सिनै निर्जनभूमिमा गणना गरेकाहरूमध्ये एक जना पनि थिएनन्‌।+

  • व्यवस्था २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ कादेस-बर्नेबाट हिँडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म ३८ वर्ष बितिसकेको थियो। यहोवा परमेश्‍वरले इस्राएलीहरूसँग शपथ खानुभएझैँ त्यतिन्जेलसम्ममा लडाइँ गर्न सक्ने तिनीहरूको पहिलो पुस्ता बितिसकेको थियो।+

  • १ कोरिन्थी १०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यद्यपि तिनीहरूमध्ये धेरैजसोसँग परमेश्‍वर खुसी हुनुभएन। त्यसैले तिनीहरू निर्जनभूमिमा मारिए।+

  • हिब्रू ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ साथै परमेश्‍वर ४० वर्षसम्म कोदेखि वाक्क हुनुभयो?+ ज-जसले पाप गरे अनि ज-जसको लास निर्जनभूमिमै सडे, के तिनीहरूसितै होइन र?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने