प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २५:३२-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ “‘लेवीहरूले भने आफूलाई दिइएको सहरमा भएका घरहरू+ बेच्दा जुनसुकै बेला पनि त्यो फेरि किन्‍न सक्छन्‌; यो अधिकार उनीहरूसित सधैँ रहनेछ। ३३ आफूलाई दिइएको सहरमा भएको घर बेचेपछि लेवीहरूले फेरि किन्‍न सकेनन्‌ भने स्वर्ण वर्षमा त्यो उनीहरूलाई फिर्ता गरिनेछ+ किनभने इस्राएलीहरूमाझ आफूले पाएको सहरमा भएका घरहरू लेवीहरूकै सम्पत्ति हुन्‌।+ ३४ तर उनीहरूको सहरवरपर भएका चरनहरू+ भने बेच्नु हुँदैन किनभने यो सदाका लागि उनीहरूकै सम्पत्ति हो।

  • यहोसु २१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले यहोवा परमेश्‍वरको आज्ञाबमोजिम इस्राएलीहरूले आफूले पाएको पैतृक सम्पत्तिबाट लेवीहरूलाई सहरहरू+ र चरनहरू दिए।+

  • २ इतिहास ११:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यरोबाम र उनका छोराहरूले लेवीहरूलाई यहोवा परमेश्‍वरको पुजारीको रूपमा सेवा गर्न दिएनन्‌।+ त्यसैले लेवीहरू आफ्ना चरनहरू र आफ्नो अधिकारमा भएका कुराहरू छोडेर+ यहुदा र यरुसलेम आए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने