-
गन्ती ३५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ इस्राएलीहरूले लेवीहरूलाई दिने चरन सहरको चारैतिरको पर्खालदेखि १ हजार हात* फैलिएको होस्।
-
-
व्यवस्था १८:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “लेवी पुजारीहरू अनि लेविको कुलका कसैलाई इस्राएलमा कुनै पैतृक सम्पत्ति वा अंश दिइनेछैन। तिनीहरूले यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीको भागबाट खाऊन्; त्यो नै तिनीहरूको अंश हो।+
-