व्यवस्था ४:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ यदि कसैको हातबाट अनजानमा कुनै व्यक्तिको ज्यान गयो र त्यस व्यक्तिसित उसको कुनै दुस्मनी थिएन भने+ ऊ आफ्नो ज्यान जोगाउन ती सहरहरूमध्ये कुनै एउटामा भागोस् र त्यहीँ बसोस्।+
४२ यदि कसैको हातबाट अनजानमा कुनै व्यक्तिको ज्यान गयो र त्यस व्यक्तिसित उसको कुनै दुस्मनी थिएन भने+ ऊ आफ्नो ज्यान जोगाउन ती सहरहरूमध्ये कुनै एउटामा भागोस् र त्यहीँ बसोस्।+