प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिमीहरूले शरणनगरहरू रोज्दा अनजानमा कसैलाई मार्ने व्यक्‍ति भागेर जान सजिलो हुने सहरहरू रोज्नू।+

  • गन्ती ३५:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ अनजानमा मान्छे मार्ने व्यक्‍तिलाई समुदायले रगतको साटो फेर्ने व्यक्‍तिको हातबाट बचाओस्‌ र ऊ भागेर गएको शरणनगरमै उसलाई फर्काइदेओस्‌। अनि पवित्र तेलले अभिषेक भएका प्रधानपुजारीको मृत्यु नहोउन्जेल ऊ त्यहीँ बसोस्‌।+

  • व्यवस्था १९:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “तर ध्यान देओ, कसैले कुनै मानिसलाई अनजानमा माऱ्‍यो र त्यस मानिससित उसको कुनै दुस्मनी थिएन भने त्यस्तो हत्यारालाई मात्र ती सहरहरूमा बस्न दिनू।+ ५ जस्तै, यदि कुनै मानिसले आफ्नो साथीसँगै जङ्‌गलमा गएर दाउरा काट्‌दा वा रूख ढाल्दा बिँडबाट बन्चरो खुस्केर साथीलाई लाग्यो र ऊ मऱ्‍यो भने त्यस्तो हत्यारा ती सहरहरूमध्ये कुनै एउटामा भागेर जाओस्‌ र आफ्नो ज्यान बचाओस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने