गन्ती ३५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ इस्राएलीहरू, विदेशीहरू वा तिनीहरूमाझ बसोबास गर्ने जो कोहीले पनि अनजानमा कसैलाई मारेमा+ ती छमध्ये कुनै एउटा सहरमा भागेर शरण लिन सक्नेछ।+ व्यवस्था ४:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ यदि कसैको हातबाट अनजानमा कुनै व्यक्तिको ज्यान गयो र त्यस व्यक्तिसित उसको कुनै दुस्मनी थिएन भने+ ऊ आफ्नो ज्यान जोगाउन ती सहरहरूमध्ये कुनै एउटामा भागोस् र त्यहीँ बसोस्।+
१५ इस्राएलीहरू, विदेशीहरू वा तिनीहरूमाझ बसोबास गर्ने जो कोहीले पनि अनजानमा कसैलाई मारेमा+ ती छमध्ये कुनै एउटा सहरमा भागेर शरण लिन सक्नेछ।+
४२ यदि कसैको हातबाट अनजानमा कुनै व्यक्तिको ज्यान गयो र त्यस व्यक्तिसित उसको कुनै दुस्मनी थिएन भने+ ऊ आफ्नो ज्यान जोगाउन ती सहरहरूमध्ये कुनै एउटामा भागोस् र त्यहीँ बसोस्।+