-
गन्ती २६:५४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५४ ठूलो समूहले जमिनको ठूलै भाग पाओस् र सानो समूहले सानै भाग पाओस्।+ दर्ता भएकाहरूको सङ्ख्याअनुसारै प्रत्येक समूहलाई जमिन भाग लगाएर दिनू।
-