प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:४१-४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ त्यसबेला मोसाले यर्दनको पूर्वपट्टि तीन वटा सहर छुट्ट्याए।+ ४२ यदि कसैको हातबाट अनजानमा कुनै व्यक्‍तिको ज्यान गयो र त्यस व्यक्‍तिसित उसको कुनै दुस्मनी थिएन भने+ ऊ आफ्नो ज्यान जोगाउन ती सहरहरूमध्ये कुनै एउटामा भागोस्‌ र त्यहीँ बसोस्‌।+ ४३ ती तीन सहर हुन्‌: रुबेनको कुलको लागि पठारमा* भएको निर्जनभूमिको बेजेर सहर,+ गादको कुलको लागि गिलादको रामोथ सहर+ र मनस्सेको कुलको लागि+ बासानको गोलान सहर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने