-
गन्ती २:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ एप्रैमको कुलको अर्कोतिर बिन्यामिनको कुलले पाल टाँगोस्; बिन्यामिनको कुलका कुलनायक गिदोनिका छोरा अबिदान हुन्।+
-
-
गन्ती १०:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ बिन्यामिनको कुलको नेतृत्व गिदोनिका छोरा अबिदानले गरे।+
-