-
गन्ती ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “वेदी समर्पण गर्नको लागि हरेक दिन एक जना कुलनायकले पालै-पालो आफ्नो भेटी चढाओस्।”
-
-
गन्ती १०:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ बिन्यामिनको कुलको नेतृत्व गिदोनिका छोरा अबिदानले गरे।+
-