गन्ती १:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “तिमीहरूले हरेक कुलबाट एक-एक जना पुरुष छान्नू; तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके होऊन्।+ ५ तिमीहरूलाई साथ दिने पुरुषहरूका नाम यी नै हुन्: रुबेनको कुलबाट सेदेउरको छोरा एलिसुर;+ गन्ती २:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० “दक्षिणतर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व रुबेनको कुलले लिनेछ।+ रुबेनको कुलका कुलनायक सेदेउरका छोरा एलिसुर हुन्।+
४ “तिमीहरूले हरेक कुलबाट एक-एक जना पुरुष छान्नू; तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके होऊन्।+ ५ तिमीहरूलाई साथ दिने पुरुषहरूका नाम यी नै हुन्: रुबेनको कुलबाट सेदेउरको छोरा एलिसुर;+
१० “दक्षिणतर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व रुबेनको कुलले लिनेछ।+ रुबेनको कुलका कुलनायक सेदेउरका छोरा एलिसुर हुन्।+