प्रस्थान १६:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ मानिसहरू बसोबास गरेको ठाउँमा नपुगेसम्म+ इस्राएलीहरूले ४० वर्षसम्म मन्न खाए।+ कनान देशको सिमानामा नपुगेसम्म तिनीहरूले मन्न खाए।+ गन्ती २१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अनि मानिसहरूले परमेश्वर र मोसाविरुद्ध यसरी गनगन गर्न थाले:+ “तपाईँले हामीलाई मिश्रबाट निकालेर किन यस निर्जनभूमिमा मार्न ल्याउनुभयो? यहाँ न खानेकुरा छ न त पिउने पानी छ;+ यो तुच्छ रोटी खाँदा-खाँदा हामीलाई वाक्कै लागिसक्यो।”+
३५ मानिसहरू बसोबास गरेको ठाउँमा नपुगेसम्म+ इस्राएलीहरूले ४० वर्षसम्म मन्न खाए।+ कनान देशको सिमानामा नपुगेसम्म तिनीहरूले मन्न खाए।+
५ अनि मानिसहरूले परमेश्वर र मोसाविरुद्ध यसरी गनगन गर्न थाले:+ “तपाईँले हामीलाई मिश्रबाट निकालेर किन यस निर्जनभूमिमा मार्न ल्याउनुभयो? यहाँ न खानेकुरा छ न त पिउने पानी छ;+ यो तुच्छ रोटी खाँदा-खाँदा हामीलाई वाक्कै लागिसक्यो।”+