प्रस्थान १६:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यो देखेपछि इस्राएलीहरूले एकअर्कालाई यसो भन्न थाले: “यो के हो?” किनभने तिनीहरूलाई त्यो के हो भनेर थाह थिएन। तब मोसाले भने: “यो यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएको खानेकुरा हो।+ गन्ती ११:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तर अहिले त हामी सुक्दै गइरहेका छौँ। यहाँ मन्नबाहेक* अरू केही छैन।”+ भजन ७८:२४, २५ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ उहाँले तिनीहरूलाई खानको लागि मन्न बर्साइरहनुभयो;उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो।+ २५ मानिसहरूले पराक्रमीहरूको* रोटी खाए;+उहाँले तिनीहरूलाई तृप्त हुनेगरि दिनुभयो।+
१५ यो देखेपछि इस्राएलीहरूले एकअर्कालाई यसो भन्न थाले: “यो के हो?” किनभने तिनीहरूलाई त्यो के हो भनेर थाह थिएन। तब मोसाले भने: “यो यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएको खानेकुरा हो।+
२४ उहाँले तिनीहरूलाई खानको लागि मन्न बर्साइरहनुभयो;उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो।+ २५ मानिसहरूले पराक्रमीहरूको* रोटी खाए;+उहाँले तिनीहरूलाई तृप्त हुनेगरि दिनुभयो।+