-
प्रस्थान १६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ शीत सुकेपछि चिनीजस्तै मसिनो सेतो दाना निर्जनभूमिभरि देखियो।+
-
-
प्रस्थान १६:३१, ३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ इस्राएलीहरूले त्यस खानेकुराको नाम “मन्न”* राखे। त्यो धनियाँको दानाजस्तै सेतोसेतो देखिन्थ्यो। अनि त्यसको स्वादचाहिँ मह मिसाएर बनाइएको रोटीको जस्तो थियो।+ ३२ मोसाले भने: “यहोवा परमेश्वरले यस्तो आज्ञा दिनुभएको छ, ‘मिश्रबाट ल्याउँदा निर्जनभूमिमा मैले तिमीहरूलाई कस्तो खानेकुरा खुवाएको थिएँ भनेर पछि आउने पुस्ताहरूलाई देखाउन तिमीहरूले एक ओमेर मन्न छुट्ट्याएर राख्नू।’”+
-