१२ “त्यसपछि उनले धुपौरो लेऊन्।+ त्यो धुपौरोमा यहोवा परमेश्वरसामु राखिएको वेदीबाट निकालिएको बलिरहेको कोइला भरिएको होस्।+ उनले दुई मुठी सुगन्धित धूप पनि लेऊन्।+ त्यसपछि ती लिएर पर्दाभित्र जाऊन्।+
७ तर दोस्रो कोठामा भने प्रधानपुजारी वर्षको एक पटक एक्लै पस्थे।+ तिनी रगत नलिई त्यहाँ पस्दैनथे,+ जुन रगत तिनले आफ्नो लागि+ र मानिसहरूले अनजानमा गरेका पापहरूका लागि+ चढाउँथे।