प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हारुनका सबै पुरुष सन्तानले यो खाऊन्‌।+ यहोवा परमेश्‍वरलाई आगोमा चढाइने भेटीको यो भाग पुस्तौँपुस्तासम्म तिनीहरूकै हुनेछ।+ भेटीलाई छोएको सबै थोक पवित्र हुनेछ।’”

  • लेवी ७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “‘दोषभेटीको नियम यो हो:+ यो भेटी महापवित्र छ।

  • लेवी ७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ सबै पुरुष जो पुजारी हुन्‌, तिनीहरूले त्यो खाऊन्‌।+ तिनीहरूले त्यो पवित्र ठाउँमा खाऊन्‌। यो महापवित्र कुरा हो।+

  • लेवी १४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि तिनले त्यस पाठोलाई पापभेटी र अग्निभेटीको जनावर प्रायजसो जहाँ काटिन्छ, त्यहीँ अर्थात्‌ पवित्र ठाउँमा काटून्‌+ किनभने पापभेटीजस्तै यो दोषभेटी पनि पुजारीको हो।+ यो महापवित्र कुरा हो।+

  • लेवी २१:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उसले परमेश्‍वरको निम्ति छुट्ट्याइएको पवित्र+ र महापवित्र खानेकुरा+ खान सक्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने