-
प्रस्थान २९:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ “त्यसपछि हारुनलाई पुजारीको रूपमा नियुक्त गर्दा चढाइएको थुमाको ह्याकुला लिनू+ र त्यसलाई यहोवा परमेश्वरसामु डोलाउनू। यसरी चढाइएको भेटीचाहिँ तिम्रो भाग हुनेछ।
-
-
लेवी ७:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ इस्राएलीहरूको तर्फबाट डोलाउने भेटीको रूपमा चढाइएको ह्याकुला र मेलबलिको जनावरको पवित्र भाग अर्थात् खुट्टा मेरो हुनेछ अनि म ती थोक पुजारी हारुन र तिनका छोराहरूलाई दिनेछु। तिनीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्।+
-