प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यो सुनेर बालाक बालामसित रिसले चूर भए। तिनले खिस्याउने पारामा थपडी मार्दै बालामलाई यसो भने: “मैले त तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन पो बोलाएको,+ तर तपाईँले त उल्टै तिनीहरूलाई तीन-तीन पल्ट आशिष्‌ दिनुभयो।

  • यहोसु २४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर मैले बालामको कुरा सुनिनँ।+ बरु तिनले उल्टै तिमीहरूलाई धेरै चोटि आशिष्‌ दिए+ अनि मैले तिमीहरूलाई तिनको हातबाट बचाएँ।+

  • नहेम्याह १३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यो दिन मानिसहरूलाई मोसाको पुस्तक पढेर सुनाइयो+ अनि त्यसमा कुनै पनि अम्मोनी वा मोआबी+ कहिल्यै साँचो परमेश्‍वरको समुदायको भाग हुन पाउँदैन भनेर लेखिएको पाइयो।+ २ किनकि तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानी दिएका थिएनन्‌ बरु उल्टै इस्राएलीहरूलाई सराप्न बालामलाई घुस दिएका थिए।+ तर हाम्रा परमेश्‍वरले त्यस सरापलाई आशिष्‌मा परिवर्तन गरिदिनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने