प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३१:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ बालामको सल्लाह सुनेर पोअरमा+ इस्राएलीहरूलाई यहोवा परमेश्‍वरसित विश्‍वासघात गर्न लगाउने स्त्रीहरू तिनीहरू नै होइनन्‌ र?+ तिनीहरूले गर्दा नै यहोवा परमेश्‍वरको समुदायमाथि विपत्ति आएको थियो।+

  • १ कोरिन्थी १०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनीहरूमध्ये कोही-कोहीले अवैध यौनसम्बन्ध* राखे र एकै दिनमा २३ हजार मारिए;+ हामीचाहिँ अवैध यौनसम्बन्ध* नराखौँ।

  • प्रकाश २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘तथापि तिमीविरुद्ध मसित केही कुरा छ। तिमीमाझ यस्ता मानिसहरू छन्‌, जो बालामको शिक्षाअनुसार चल्छन्‌।+ इस्राएलीहरूले मूर्तिलाई बलि चढाइएका थोकहरू खाऊन्‌ र अवैध यौनसम्बन्ध* राखून्‌ भनेर तिनीहरूको अगाडि ठेस खाने ढुङ्‌गा राख्न तिनै बालामले बालाकलाई+ सिकाएका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने