व्यवस्था ३:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तिम्रो सट्टा यहोसुलाई छान।+ तिनलाई प्रोत्साहन देऊ अनि बलियो बनाऊ किनभने तिनले नै इस्राएलीहरूलाई तिमीले देख्ने देशसम्म डोऱ्याउनेछन्+ र तिनीहरूले त्यो देश अधिकार गर्नेछन्।’
२८ तिम्रो सट्टा यहोसुलाई छान।+ तिनलाई प्रोत्साहन देऊ अनि बलियो बनाऊ किनभने तिनले नै इस्राएलीहरूलाई तिमीले देख्ने देशसम्म डोऱ्याउनेछन्+ र तिनीहरूले त्यो देश अधिकार गर्नेछन्।’