गन्ती २७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसैले यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्।+ व्यवस्था ३१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर! तिम्रो मर्ने बेला नजिक आइसक्यो।+ त्यसैले यहोसुलाई बोलाऊ र तिमीहरू भेट हुने पालमा* हाजिर होओ।* अनि म त्यहाँ यहोसुलाई मानिसहरूको अगुवाको रूपमा छान्नेछु।”+ तब मोसा र यहोसु भेट हुने पालमा हाजिर भए।
१८ त्यसैले यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्।+
१४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर! तिम्रो मर्ने बेला नजिक आइसक्यो।+ त्यसैले यहोसुलाई बोलाऊ र तिमीहरू भेट हुने पालमा* हाजिर होओ।* अनि म त्यहाँ यहोसुलाई मानिसहरूको अगुवाको रूपमा छान्नेछु।”+ तब मोसा र यहोसु भेट हुने पालमा हाजिर भए।