गन्ती ११:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तब नुनका छोरा यहोसु,+ जो युवावस्थादेखि नै मोसाका सहायक थिए, तिनले यसो भने: “हे मेरा प्रभु मोसा, तिनीहरूलाई रोक्नुहोस्!”+ गन्ती १४:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० मैले दिन्छु भनेर कसम खाएको देशमा यपुन्नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक+ तिमीहरू कोही पनि प्रवेश गर्न पाउनेछैनौ।+ गन्ती २७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसैले यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्।+
२८ तब नुनका छोरा यहोसु,+ जो युवावस्थादेखि नै मोसाका सहायक थिए, तिनले यसो भने: “हे मेरा प्रभु मोसा, तिनीहरूलाई रोक्नुहोस्!”+
३० मैले दिन्छु भनेर कसम खाएको देशमा यपुन्नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक+ तिमीहरू कोही पनि प्रवेश गर्न पाउनेछैनौ।+
१८ त्यसैले यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्।+