-
प्रस्थान २०:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “तिमीहरूले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।+
-
-
व्यवस्था १९:१६-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ यदि कसैले कुनै मानिसलाई हानि पुऱ्याउने हिसाबले झूटो साक्षी दिन्छ र उसलाई अपराधको आरोप लगाउँछ भने+ १७ त्यस मामिलामा मुछिएका ती दुवै जना मानिस यहोवा परमेश्वर, पुजारीहरू र त्यसबेला सेवा गरिरहेका न्यायकर्ताहरूसामु हाजिर होऊन्।+ १८ त्यस विषयमा न्यायकर्ताहरूले राम्ररी छानबिन गरून्।+ यदि साक्षी दिने मानिस झूटो रहेछ र उसले झूटो आरोप लगाएको रहेछ भने १९ उसले आफ्नो भाइलाई जे गर्ने षड्यन्त्र रचेको थियो, उसलाई त्यसै गर्नू।+ यसरी तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+
-
-
हितोपदेश ६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ छ वटा कुरालाई यहोवा घृणा गर्नुहुन्छ;
हो, यी सात वटा कुरा उहाँको नजरमा घिनलाग्दा छन्:
-