प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३२:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: “यी मानिसहरू साँच्चै हठी मानिसहरू हुन्‌।+ १० त्यसैले अब मलाई नरोक। म यिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु अनि तिमीबाटै एउटा ठूलो जाति बनाउनेछु।”+

  • गन्ती २५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यसरी इस्राएलीहरूले मोआबीहरूसँगै मिलेर पोअरको बाआल देवतालाई पुजे।+ यो देखेर यहोवा परमेश्‍वर इस्राएलीहरूसित क्रोधित हुनुभयो।

  • व्यवस्था ११:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तब तिमीहरू होसियार रहनू! नत्र त तिमीहरूको मन बहकिएर तिमीहरूले अरू देवताहरू पुज्नेछौ अनि तिनीहरूलाई ढोग्नेछौ।+ १७ त्यसो गऱ्‍यौ भने यहोवा परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले वर्षा रोक्न आकाश थुनिदिनुहुनेछ+ अनि तिमीहरूको जमिनमा उब्जनी हुनेछैन। यसरी तिमीहरू यहोवा परमेश्‍वरले दिनुहुने त्यस असल देशबाट छिट्टै नाश हुनेछौ।+

  • न्यायकर्ता २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई लुटेराहरूको हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूका सबै सरसामान लुटे।+ उहाँले तिनीहरूलाई वरपरका शत्रुहरूको हातमा सुम्पिदिनुभयो*+ र तिनीहरू आफ्ना शत्रुहरूसामु टिक्न सकेनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने