-
व्यवस्था १४:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “तिमीहरूले हरेक वर्ष आफ्नो खेतमा हुने सबै उब्जनीबाट दशांश* दिन नबिर्सनू।+ २३ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न जुन ठाउँ रोज्नुहुन्छ, त्यहाँ तिमीहरूले अन्नको, नयाँ मद्यको र तेलको दस भागको एक भाग अनि तिमीहरूका गाईवस्तु र भेडाबाख्राको पहिलो सन्तान उहाँसामु खान सक्छौ।+ यसो गऱ्यौ भने तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको सधैँ डर मान्न सिक्नेछौ।+
-