प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ छ वटा शरणनगरमध्ये तीन वटा यर्दन नदीको वारिपट्टि+ र तीन वटा पारिपट्टि अर्थात्‌ कनान देशमा होस्‌।+

  • यहोसु २०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यही आज्ञाबमोजिम इस्राएलीहरूले यी सहरहरूलाई अलग्गै छुट्ट्याए:* नप्तालिको पहाडी इलाकामा गालिलको केदेस,+ एप्रैमको पहाडी इलाकामा सकेम+ र यहुदाको पहाडी इलाकामा किर्यथ-अर्बा+ अर्थात्‌ हेब्रोन।

  • यहोसु २०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ इस्राएलीहरू र तिनीहरूसित बसोबास गर्ने विदेशीहरूमध्ये कसैले अनजानमा कुनै व्यक्‍तिलाई माऱ्‍यो भने ऊ भागेर जान सकोस्‌ भनी छुट्ट्याइएका शरणनगरहरू यी नै हुन्‌।+ समुदायसामु उसको फैसला हुनुअघि नै रगतको साटो फेर्ने व्यक्‍तिले उसलाई नमारोस्‌ भनेर ऊ त्यहीँ बस्न सक्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने