प्रस्थान २०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू;+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ।+ व्यवस्था २७:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “‘आफ्नो बुबा वा आमालाई तुच्छ व्यवहार गर्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।) हितोपदेश १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे मेरो छोरा, आफ्नो बुबाको अर्ती सुन+र आफ्नी आमाले सिकाएको कुरालाई बेवास्ता नगर।+ एफिसी ६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हे छोराछोरी हो, परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि परमेश्वरको नजरमा यो असल छ।
१२ “तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू;+ यसो गऱ्यौ भने यहोवा परमेश्वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ।+
६ हे छोराछोरी हो, परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि परमेश्वरको नजरमा यो असल छ।