-
प्रस्थान ३४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “तिमीहरूले कुनै देवीदेवताको मूर्ति नबनाउनू।+
-
-
व्यवस्था ४:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “यहोवा परमेश्वरले होरेबमा आगोको बीचबाट तिमीहरूसँग बोल्नुहुँदा तिमीहरूले त्यहाँ कुनै आकृति देखेका थिएनौ। त्यसैले तिमीहरू आफ्नो विषयमा होसियार होओ; १६ मूर्तिहरू बनाएर आफूलाई भ्रष्ट नपार। तिमीहरूले कुनै किसिमको मूर्ति नबनाउनू: न पुरुषको न स्त्रीको+
-