प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “‘यदि तिमीहरू मैले दिएको नियमअनुसार चलिरह्‍यौ र मेरा आज्ञाहरू पालन गरिरह्‍यौ भने+ ४ म ठीक-ठीक समयमा वर्षा गराउनेछु+ र जमिनले उब्जनी दिनेछ+ अनि बोटबिरुवाले प्रशस्त फल दिनेछ।

  • हितोपदेश १०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यहोवाको आशिष्‌ले मानिसलाई धनी बनाउँछ;+

      उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्‍न।

  • यसैया १:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ मेरो कुरा सुन्‍न राजी भयौ भने

      तिमीहरूले यस देशका असल-असल थोक खान पाउनेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने