-
व्यवस्था ७:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ उहाँले तिमीहरूलाई माया गर्नुहुनेछ, आशिष् दिनुहुनेछ र तिमीहरूको वृद्धि गराउनुहुनेछ। तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर परमेश्वरले कसम खानुभएको देशमा तिमीहरूका थुप्रै सन्तान हुनेछन्,+ त्यहाँको जमिनले प्रशस्त उब्जनी दिनेछ, तिमीहरूसँग प्रशस्त अन्नपात हुनेछ, नयाँ मद्यको छेलोखेलो हुनेछ, तेलको कहिल्यै अभाव हुनेछैन,+ तिमीहरूसँग बथानका बथान भेडाबाख्रा र वस्तुभाउ हुनेछन्।+
-